काठमाडौँ उपत्यकामा थप १६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

17.2k Shares

काठमाडौं  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार