17.4k
Shares
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकलाई कोरोना संक्रमण भएको छ ।
पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको छ ।
सत्तारुढ नेकपाका केन्द्रीय सदस्य समेत रहेका पथिकले आफूलाई कोरोना पोजेटिभ देखिएको बुधबार बिहान सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।