17.5k
Shares
काठमाडौं, २९ माघ । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयप्रति सरकारमै रहेको राप्रपाले असन्तृष्टि जनाएकाे छ ।
ती नेताका अनुसार अचानक मन्त्रिपरिषद् बैठक बोलाइएको र जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाबारे छलफल हुने थाहा पाएपछि राप्रपाका कुनैपनि मन्त्री बैठकमा सहभागी नभएको बताएका छन् ।