सुन आज प्रतितोला एक हजार ४०० रुपैयाले घट्याे

16.2k Shares

काठमाडौं/शुक्रबार सुनचाँदीको मुल्य घटेको छ । सुन प्रतितोला एक हजार चार सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय र तेजावी सुन प्रतितोला १ लाख ५ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपियाँमा कारोबार महासंघले जनाएको छ ।  

सम्बन्धित समाचार