फेरी बढ्यो सुनचाँदीको मूल्य

17.5k Shares

काठमाडौ । नेपाल सनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला ५ सय रुपैयाँले घटेको सूनको मूल्य आज आज फेरी तोलामा ५ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार