गठबन्धनले उपसभामुख लिन मिल्दैन : अर्जुननरसिंह केसी

18.9k Shares

काठमाडौं/नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान निर्माण गर्दा फरक दल भनि सत्ताभन्दा बाहिरबाट उपसभामुखको निर्माण गर्ने परिकल्पना गरेको दाबी गरेका छन्। 

उनले संविधान निर्माण गर्दाको यही मनसायलाई हेरेर नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवलाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन्। 

उनले म्याग्नाकार्टाको प्रशंग उल्लेख गर्दै सीमाभन्दा बाहिर गएर भ्रष्टाचार, दण्डहीनता, नातावाद र क्रिपावाद जस्ता कार्य भइरहेको आरोप लगाए।

सम्बन्धित समाचार