शाइन रेसुङ्गा बैंकको सिईओ पुनः पौडेल

18.6k Shares

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का जिम्मेवारी पुनः प्रकाश पौडेलले पाएका छन् । यसअघि पनि सिईओ नै रहेका पौडेललाई आगामी चार वर्षका लागि निरन्तरता दिइएको हो ।

बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सो पदमा पुनः जिम्मेवारी दिने निर्णय गरेको हो । पौडेलले आइतबारदेखिनै कार्यभार सम्हालेका छन् ।   

सम्बन्धित समाचार