बाराको मर्टिअवाबाट खुलेयाम तस्करी

18.4k Shares

कलैया  बाराको मटिअर्वा नाकाबाट तस्करी धन्दा शुरू भएको   सीमावर्ती क्षेत्रमा हुने ठूलो तस्करी धन्दाकाे कारण  सरकारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न नसकिरहेको अबस्थामा  सुरक्षाकर्मीहरूकाे संरक्षणमा अहिले यस नाकाबाट ठूलो  संगठित रूपमा तस्करी धन्दा माैलाएकाे तस्करहरूले १० हजार देखि ३० हजारसम्म मासिक रूपमा स्थानीय नेपाल प्रहरी एवं सशस्त्र प्रहरीका प्रमुख    जिल्ला स्थित नेपाल प्रहरी एवं सशस्त्रका प्रमुखलाई बुझाएर तस्करी धन्दा शुरू गरेको सार्वजनिक भएको छ। यसबाहेक दैनिक रूपमा झण्डै २० देखि ३० वटा साइकलवालाहरूले किराना लगायतका सामानहरू तस्करी गरिरहेकाे जाे काेहीले सहजै देख्न सक्छन्  ।साइकलमा तस्करी गर्नेहरूले स्थानीय  दुबै प्रहरीका प्रमुखलाई मासिक प्रति साइकल २५ सय जिल्लाका दुबै प्रहरी प्रमुखलाई मासिक २५ सय रूपैयाँकाे दरले रकम दिएर तस्करीको लाइन लिएको काराेवारी मध्येका एक गंगा साहले बताए   यस हिसाबले पनि साइकलबाट तस्करी गर्नेहरूले मासिक हजारका दरले नेपाल प्रहरी    सशस्त्र  प्रहरीलाई रकम दिएर तस्करी गरिरहेका छन्

यसका अलावा ठूलो तस्करीको लाइन पाउनेमा कपडाको काम गर्ने बिनाेद, धनेलाल, मनान, सूर्तिकाे काम गर्ने रामअयाेध्या , पानमसलाकाे काम गर्ने राजेश  हार्डवेयरकाे काम गर्ने छाेटेलाल मुख्य छन् अर्को काराेवारी छाेटेलाल साहले  बताए अनुसार यिनीहरू मध्ये धेरैले  स्थानीय  जिल्ला स्थित प्रहरी प्रमुखलाई   मासिक १० देखि  ३० हजार सम्म दिएर तस्करी धन्दा गरिरहेका छन्

यसनाकाबाट कवाडी  गिट्टी बालुवा भारततर्फ ठूलो मात्रामा तस्करी भैरहेको   जबकि  गिट्टी बालुवा सरकारी तहबाट नै निकासीमा राेक लगाइएको छ। यसनाकाबाट  तस्करी गर्ने तस्करहरूबाट रकम उठाउन सशस्त्र प्रहरी बलकाे बिअाेपी मटिअर्वाबाट  चार

सम्बन्धित समाचार