अस्ताए ब्राजिलका महान् फुटबलर पेले

19.6k Shares

काठमाडौं - इतिहासकै  महान् फुटबलर पेलेको निधन भएको छ।

लामो समयदेखि क्यान्सरसँग लडिरहेका ब्राजिलका फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका छन्।

गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित थिए । 

सम्बन्धित समाचार