बालकोटमा चार दलको बैठक

17.3k Shares

काठमाडौं, १० पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चार दलको संयुक्त बैठक सुरु भएको छ। ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपा नेता अशोक राईलगायतबीच सरकार गठन विषयमा छलफल भइरहेको हो ।

झपाबाट काठमाडौं आएलगत्तै बालकोट पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने ओलीसँग छलफल गरेर निस्केका छन् ।

सम्बन्धित समाचार