बलवान शरीर भएकाभन्दा सामान्य शरीर भएका पुरुषलाई बढि मन पराउँछन महिला – अध्ययन

24.4k Shares

एजेन्सी । दुई पार्टनरबीचको यौन सम्बन्धले उनीहरुको सम्बन्धलाई अझ न्यानो र बलियो बनाउन अहम् भूमिका खेल्ने गर्दछ । यौनपार्टनरबीच समझदारी नभई गरिएको सम्भोग सुखमय नहुने र खल्लो हुने हुँदा महिलाको सक्रिय सहभागिता पुरुषको पहिलो रोजाइ हुन्छ । शारीरिक सम्बन्धका बेला महिलालाई उत्तेजित गर्न पुरुषले अनेक उपाय अपनाउँछन् । यस्तैमा बिषयमा आधारित रहि अमेरिकाको यूनिभर्सिटी अफ टेक्सासले एक अध्ययन गरेको छ । उक्त अध्ययन अनुसार महिलालाई सम्भोगको बेला उत्तेजित पार्ने पुरुषका केही व्यवहार बारे सुझाब दिएको छ । यस सम्बन्धित केही कुराहरु जानौँ :

–जर्नल अफ सेक्शुअल मेडिसिनका अनुसार कुनै पनि महिलाको सेक्शुअली मोटिभेट गर्नका लागि उनीप्रति बफादार रहनु जरुरी छ । किसिंग शैलीबाट प्रभावित पार्नुहोस् जर्नल इभोल्युशनरी साइकोलोजीमा प्रकाशित एक अध्ययन रिर्पोटका अनुसार, महिला खराब किस गर्ने व्यक्तिसँग धेरैबेर सम्बन्ध जोड्न सक्दैनन् । उनलाई यदि उत्तेजित र उत्कर्षमा पु¥याउने हो भने एक राम्रो किसर बन्नु पर्छ ।

–आफ्नो पार्टनरसँग मानिसक रुपले जोडिन उनीसँग बेडरुम भन्दा बाहिरदेखि नै राम्रो सम्वाद गर्नुपर्छ । यौन पार्टनरसँग उसको वा आफ्नो मनपर्ने सेक्शुअल इच्छाका बारेमा कुरा गर्नुपर्छ । यसले तपाईंको पार्टनरले सहज महसुस गर्न सक्छिन् र तपाईप्रति आकर्षित हुन्छिन् ।

–यदि यौन पार्टनरले तपाईंको शेड्यूल बारेमा सोध्छिन् भने हुन सक्छ उनलाई तपाईसँग अन्तरंग हुने इच्छा छ । उनले तपाईको निजी जीवनका बारेमा सोध्छिन् भने बुझ्नुस उनलाई तपाईसँगको दूरी असहज हुन सक्छ ।

–जर्नल अफ साइकोलोजीका अनुसार, महिला सामान्य पुरुषको तुलनामा त्यस्ता पुुरुषप्रति बढी आकर्षित हुन्छन् जसमा सेन्स अफ ह्यूमर हुन्छ । त्यसैले आफ्नो पार्टनरसँग दिनभरको कुरा सेयर गर्ने समय मजाक गर्नु राम्रो मानिन्छ ।

–जर्नल अफ एक्सपेरिमेन्टल सोसल साइकोलोजीका अनुसार महिला त्यस्ता पुरुषतर्फ बढी आकर्षित हुन्छन् जो कुनै पनि विवादमा पर्न चाहदैन र स्मार्ट तरीकाले परिस्थितिको सामना गर्छ ।

–जब तपाईं आफ्नो पार्टनरको शरीरको कुनै पनि अंगको स्पर्श गर्नु हुन्छ त्यो बेला उनको प्रतिक्रियालाई ध्यान दिनुहोस् । उनको प्रतिक्रियामा ध्यान दिदा थाहा पाउनु हुन्छ उनी आफ्नो शरीरको कुन भागलाई लिएर बढी सचेत छिन । कुनै पनि यस्ता काम नगर्नुहोस् जसले उनलाई असुरक्षित अनुभव गरोस् ।

–जिम गरेर बनाएको सुसंठित शरीर भएका पुरुषलाई महिलाले मन पराउँछन भन्ने सोचाइ छ भने त्यो गलत हो । यूसीएलएद्वारा गरेको एक अध्ययन रिर्पोटमा भनिएको छ, प्रायः महिला त्यस्ता पुरुषलाई मन पराउँछन् जसको शरीर सामान्य हुन्छ । 

सम्बन्धित समाचार