शनिबारका लागि विदेशी मुद्राको विनिमय दर !

17.9k Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ६६ पैसा र बिक्री दर १३९ रुपैयाँ २९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ८९ पैसा र बिक्री दर १६१ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

सम्बन्धित समाचार