यस्तो छ आज मंगलबार सुनको मूल्य

20.4k Shares

काठमाडौं । आज मंगलबार  नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

सम्बन्धित समाचार