अध्यक्ष ओली र नेता सिंहबीच भेटवार्ता

17.8k Shares

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिनुभएको थियो ।

बधाई आदानप्रदानसँगै उहाँहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार