कुन दलबाट को-को भए विजयी ? (सूचीसहित)

18.2k Shares

  

काठमाडौं,  मंसिर  मंसिर गते सम्पन्न आम निर्वाचन२०७९ को मत परिणाम आउने क्रम जारी हालसम्म प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको

 जसमध्ये नेपाली कांग्रेसले २६ स्थानमा जित निकाल्दै पहिलो स्थानमा अघिल्लो निर्वाचन २०७४ मा पहिलो दल बनेको नेकपा एमाले यसपटक कांग्रेसलाई पछ्याइरहेको एमालेले हालसम्म १५ स्थानमा जित निकालेको

 माओवादी केन्द्रले स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले , एकीकृत समाजवादीले स्थानमा जित निकालेको यस्तै राप्रपाले स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले , नेमकिपाले सिट, नागरिक उन्मुक्ति पार्टीले , लोकतान्त्रिक समाजवादी पार्टीले अन्यले स्थानमा जित निकालेका छन्।

  

कांग्रेसबाट विजयी

 . मुस्ताङ योगेश शेरचन

. मनाङ टेकबहादुर गुरुङ

. काठमाडौं प्रकाशमान सिंह

. काठमाडौं सन्तोष चालिसे

. काठमाडौं गगनकुमार थापा

. काठमाडौं प्रदीप पौडेल

. रसुवा मोहन आचार्य

. ललितपुर उदयसमशेर जबरा

. तनहुँ शंकर भण्डारी

१०. डडेलधुरा शेरबहादुर देउवा

११. काठमाडौं१० राजेन्द्र केसी

१२. पर्सा रमेश रिजाल

१३. सुर्खेत- हृदयराम थानी

१४. कैलाली- वीरबहादुर बलायर

१५.म्याग्दी- खमबहादुर गर्बुजा (खम्वीर)

१६.दार्चुला- दिलेन्द्र प्रसाद बडु

१७.कञ्चनपुर - रमेश लेखक

१८. झापा विश्वप्रकाश शर्मा

१९.ओखलढुंगा- रामहरि खतिवडा

२०.पर्सा - अजय चौरसिया

२१.अछाम - पुष्पबहादुर शाह

२२.भक्तपुर दुर्लभ थापा

२३.म्याग्दी खमबहादुर गर्बुजा

२४. दैलेख दिक्पालकुमार शाही

२५. कञ्चनपुर नारायणप्रकाश साउद

२६. बाँके किशोरसिंह राठौर

२७. तनहुँ १ रामचन्द्र पौडेल

 

एमालेबाट विजयी

. उदयपुर- अम्बरबहादुर रायमाझी

.झापा- देवराज घिमिरे

. झापा- केपी शर्मा ओली

सम्बन्धित समाचार