कांग्रेसद्वारा थप ५ जनालाई पार्टीबाट निष्काशित

20.3k Shares

काठमाडौं,  २८ कात्तिक नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न थप जनालाई निष्काशनको घोषणा गरेको आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव  रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य  वीरेन्द्रप्रसाद यादवलाई निष्काशन गरेको हो यस्तै बारा जिल्ला समिति सदस्य  रामएकवाल प्रसाद यादवलाई पनि निष्काशन गरिएको संयोजक ढुंगानाले जानकारी दिए

आगामी मंसिर गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कांग्रेसले वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्दै आएको

सम्बन्धित समाचार