चितवन २ मा १० हजार युवालाई रोजगारी दिन्छुः उमेश श्रेष्ठ

20.2k Shares

चितवन, २२ कात्तिक । चितवन निर्वाचन क्षेत्र नम्बर मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका उमेश श्रेष्ठले यहाँका १० हजार युवालाई रोजगार दिने बताएका छन् चुनाव प्रचार प्रसारका लागि घरदैलो गर्ने क्रममा उनले जनतासामु यस्तो वाचा गरेका हुन्     उनले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरु भित्र्याएर, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर हजारौं रोजगारी सृजना गर्ने बताए इच्छाकामनाका पहाडहरुमा लघुउद्यम सञ्चालन गरेर यहाँको समग्र आर्थिक विकास रोजगार सृजना गर्ने उनको प्रतिवद्धता

महिलाहरूलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने, युवाहरूलाई विभिन्न सीपमुलक तालिम दिने विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण बनाउने उनको वाचा

सम्बन्धित समाचार