सन्दिप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

20.3k Shares

काठमाडौं, १८ कार्तिक काठमाडौं जिल्ला अदालतले एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो

आज (शुक्रबार) दुबै पक्षको बहस सकिएको थियो लामिछानेले भने मंगलबार नै आफ्नो तर्फबाट बयान दिएका थिए

सम्बन्धित समाचार