तोसिमाले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

17.7k Shares

काठमाडौं, १५कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटउपर आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै तोसिमाले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी थिइन्

ललितपुर क्षेत्र नम्बर मा प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएकी कार्कीले आफ्नो उमेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन्

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उमेदवारी खारेज गरेको थियो सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन् प्रारम्भीक सुनुवाइका लागि अदालतले आजलाई पेसी तोको

तोसिमाले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको मेडिकल काउन्सिलको पद लाभको नभएको जानकारी गराउँदा पनि उमेदवारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको बताउँदै आएकी छन्

सम्बन्धित समाचार