सत्ता गठबन्धनको बैठक बस्दै: संयुक्त चुनावी अपिल जारी गर्ने तयारी

19.3k Shares

काठमाडौं, ३१ असोज सत्ता गठबन्धनको बैठक आज बस्दैछ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बजे बस्ने गरी बैठक बोलाइएको हो ।आज बस्ने बैठकले मंसिर गते हुने प्रतिनिधिसभा प्रदेशसभाको निर्वाचनका लागि भोट माग्न संयुक्त अपिल जारी गर्ने तयारी गरेको

त्यसो आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल जारी गर्न लागेको जानकारी गराएका थिए यस्तै बैठकमा गठबन्धनविरुद्धका बागी उम्मेदवार, गठबन्धनको अवस्था आँकलनलगायत समसायिक विषयमा छलफल हुने जनाइएको

सम्बन्धित समाचार