गठबन्धनका ४ दलद्वारा उम्मेदवारी फिर्ता नलिए बागीलाई कारबाही गर्ने चेतावनी

19.1k Shares

काठमाडौं, २६ असोज सत्ता गठबन्धनका चार दलले बागी उम्मेदवारहरुलाई बुधबार दिउँसो बजेभित्र उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको सत्ता गठबन्धनमा सहमति भए अनुसारका उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्नेहरुलाई फिर्ता लिन निर्देशन गर्दै नलिएमा निष्कासन गर्ने भनिएको

पार्टी निकायहरुले निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्न समेत भनिएको गठबन्धनका नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त हस्ताक्षर गरी उम्मेदवारी फिर्ता लिन भनेका हुन्

 

सम्बन्धित समाचार