रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने

20.5k Shares

काठमाडौं, २३ असोज स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन- बाट चुनाव लड्ने भएका छन् उनको पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनी चितवन- बाट चुनाव लड्ने निर्णय भएको

अहिले उम्मेदवारी दर्ताको लागि लामिछाने चितवन पुग्दैछन् यसअघि उनी काठमाडौंबाट नै चुनाव लड्ने चर्चा थियो पार्टीले भने अहिलेसम्म उनको उम्मेदवारीबारे सूचना गोप्य राखेको

चितवन मा कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको उनी गठबन्धनको साझा उम्मेदवार हुन् यस्तै, नेकपा (एमाले) ले भने कृष्णभक्त पोखरेलर्लाई अघि सारेको पोखरेल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए

सम्बन्धित समाचार