समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची

17.6k Shares

काठमाडौं, ४ आश्विन । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्

आयोगले दलहरूलाई आइतबार सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको

प्रतिनिधि सभा प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए । प्रदेशसभातर्फ प्रदेशतर्फ सात प्रदेशमा सय ३८ दलले बन्दसूची पेस गरेका छन्

निर्वाचन कार्यतालिकाअनुसार दलहरूले सूचीमा २२ असोजसम्म परिमार्जन गर्न सक्छन् आयोगले मंगलबारदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने

सम्बन्धित समाचार