राणालाई छिर्न नदिन प्रहरी परिचालन

16.9k Shares

काठमाडौं, २ असोज प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वाेच्च अदालत फर्किन लागेका छन्

राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको

गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु राणालाई रोक्न सर्वाेच्च गेटमै धर्ना बस्ने तयारीमा छन् सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको

राणा अदालत आएमा के हुन्छ ? अहिले सर्वाेच्च परिसरमा रमिता चलिरहेको यहाँ के हुन्छ भनेर सर्वसाधारण रमिते भएर वारीपारी बसेर हेरिरहेका छन्

सम्बन्धित समाचार