रातो साडिमा सजिएकि छौ...........

24.8k Shares

रातो साडिमा सजिएकि छौ निधार भरि टिका छ

यहाँ बाट तिमिलाई हेर्दा मेरो दिलमा हलचल हुन्छ

कालो लामो केश तिम्रो मेरा हातले छोईदिउकि

बेहुलिको पहिरनमा सजियौ तिमि यि नयनले हेरिरहुकि

तिम्रो त्यो पहिरनमा सुन्दरी देखिन्छौ केहि बात गरौकि

बेहुलिको पहिरनमा सजियौ तिमि यि नयनले हेरिरहुकि

तिमि सँग मिठा मिठा गफ गरि दिलमा ठाउँ  खोजौकि       

कालो लामो केश तिम्रो मेरा हातले छोईदिउकि

बेहुलिको पहिरनमा सजियौ तिमि यि नयनले हेरिरहुकि

बेहुलिको पहिरनमा सजियौ तिमि यि नयनले हेरिरहुकि

तिमि सँग मिठा मिठा गफ गरि दिलमा ठाउँ  खोजौकि

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी   

सम्बन्धित समाचार