४० हजार ४२७ मतसँगै बालेनको अग्रता कायमै

16.4k Shares

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपलिकाको मत गणना जारी छ । मेयरको उमेदवारीमा बालेन्द्र शाह( बालेन)को दबदबा कायम छ । 

सुरुदेखि नै लिड गरिरहेका बालेनले १ लाख १३ हजार मत गन्दासम्म ४० हजार ४२७ मत प्राप्त गरेका छन् । 

नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ र नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।


सम्बन्धित समाचार