बालेनभन्दा ४,२९१ मतले स्थापित पछि

17.2k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयरका उमेदवार बनेका बालेन शाहले ९,४६० मत पाएर अग्रता कायम राखेका छन् ।
एमालेका केशव स्थापित बालेनभन्दा ४,२९१ मतले पछि छन् । स्थापितले ५,१६९ मत पाउदा कांग्रेसकी सिर्जना सिंहले ४,३१८ मत पाएकी छिन् ।

सम्बन्धित समाचार