५,४११ मत गन्दा बालेनको १,९१७

19.1k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज बिहान ९ बजेसम्म पाँच हजार ४११ मतगणना भएको छ ।
गणना भएको मतबाट नगर प्रमुख पदमा बालेन्द्र साह (बालेन) भारी मतान्तरले अगाडि देखिएका छन् । उनले एक हजार ९१७ मत पाएका छन् ।
नेकपा (एमाले)का उमेदवार केशव स्थापितले उनलाई पच्छ्याउँदै छन् । स्थापितको अहिलेसम्म एक हजार १८९ मत छ ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह ९९२ मतका साथ तेस्रो स्थानमा छिन् ।

सम्बन्धित समाचार