काठमाडौंमा १५ सय मत गणना गर्दा एमाले र कांग्रेसलाई उछिन्दै बालेन

15.9k Shares

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म करिब १५ सय मत गणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।
जसमा स्वतन्त्र उमेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उमेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् ।
कांग्रेस उमेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित समाचार