16.7k
Shares
काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेस नवलपुरका ५५ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। केन्द्रमा गठबन्धन गर्ने निर्णय भएपछि त्यसको विरोधमा उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।
नेपाली कांग्रस गैँडाकोट नगर समिति वडा नम्बर ८ का सदस्यहरुले गठबन्धनको विरोध गर्दै नगर सभापतिसमक्ष राजीनामा दिएका हुन् ।