355
Shares
काठमाडौं । विद्यार्थीहरूले सडकमै खाना पकाएर ग्यास अभाव र आपूर्ति समस्याको विरोधमा प्रदर्शन गरेका छन् ।
रत्नराज्य क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरे ।
उनीहरूले देशभर देखिएको ग्यास अभाव र आपूर्ति समस्याको समाधान गर्न माग गरेका छन् ।