ग्वार्को दुर्घटनामा एकजनाको मृत्यु, १९ जना घाइते

529 Shares

काठमाडौं । ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।

सम्बन्धित समाचार