कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

558 Shares

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ ।

शैक्षिक परामर्श व्यवसायीहरूको विरोधका बाबजुद सरकारले पुरानो ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ खारेज गर्दै नयाँ नियमावली कार्यान्वयनमा ल्याएको हो ।

मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालयले एक सूचना जारी गर्दै सोमबार मन्त्रीस्तरीय निर्णयबाट पुरानो निर्देशिका खारेज गरिएको जनाएको छ ।edu (1).jpg

सम्बन्धित समाचार