रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

2.5k Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले दिएको मतको सम्मान गर्दै काम गर्ने बताएकी छन् । 

बिहीबार सिंहदरबारस्थीत संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद अधिकारीले धेरै मेहनत गरेर देश र जनताका लागि काम गर्ने बताएकी हुन् । उनले ठूलो जिम्मेवारीका साथै जनताले रास्वपालाई ऐतिहासिक जिम्मेवारी दिएको धारणा राखिन् । 

रास्वपाका सबै सांसदहरूले जिम्मेवारी बोध गरेकाले मेहनत गरेर काम गर्ने उनको भनाइ छ । 

सम्बन्धित समाचार