गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

3.4k Shares

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा भएको छ ।

प्रारम्भिक नतिजामा अगाडि रहेका रास्वपाका सुधन गुरुङ अहिले ३२० मतले अगाडि छन् ।

गुरुङले पाँच हजार ४०३ मत पाउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले पाँच हजार ८३ मत पाएका छन्।

सम्बन्धित समाचार