साम्बाको उपचारका लागि डोभले गर्‍यो १५ लाख सहयोग

5.3k Shares

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

डोभले सावित्रा ‘साम्बा’ भण्डारीको उपचार तथा पुनर्स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । 

‘वास्तविक सुन्दरता आत्मसम्मान र आत्मविश्वासबाट जन्मिन्छ, र वास्तविक साहस जितमा मात्र होइन, घाउ निको पार्दै अझ बलियो भएर फर्किने अठोटमा देखिन्छ।’,  डोभले भनेको छ । 

सम्बन्धित समाचार