गीत ‘लम्जुङ्गे बाजा’ सार्वजनिक

4.2k Shares

काठमाडौं – ‘लम्जुङ्गे बाजा’ शीर्षकको पञ्चेबाजा गीत सार्वजनिक भएको छ ।

गायक रमेश परियार र शान्ति सुनारको स्वर रहेको गीतमा सुनील न्यौपाने र रीना गुरुङको अभिनय रहेको छ ।
यस गीत लम्जुङमै छायाङ्कन भएको हो ।

रविन लामिछानेको शब्दमा गायक परियाले नै संगीत भरेका हुन् ।

अर्जुन बिसिको कोरियोग्राफ्री र दिलिप समनको निर्देशनमा भिडियो तयार भएको हो ।

सम्बन्धित समाचार