इजरायली दमन र प्रतिबन्धका बावजुद ईशा अल–अक्सामा ६० हजार मानिसहरू भेला

4.2k Shares

एजेन्सी– इजरायली दमन र कडा प्रतिवन्धका बावजुद अल–अक्सा मस्जिद र यसको परिसरहरूमा रमजानको पवित्र महिनाको पहिलो दिनमा ६० हजार उपासकहरू तथा ईशा र तारावीह प्रार्थनाकर्ताहरु  भेला भएको जेरुसेलम इस्लामिक वक्फले रिपोर्ट गरेको छ । 

पवित्र सहर अल–अक्सा वरपरका सैन्य अवरोधहरू सफलतापूर्वक पार गरेका वेस्ट ब्याङ्कका बासिन्दाहरूसँगै तिनीहरू जेरुसेलमका विभिन्न स्थानहरू बाट आएको जनाइएको छ ।

स्थानीय स्रोतका अनुसार, कब्जा सैनिकहरूले प्रवेशमा अधिकतम प्रतिबन्ध लगाए भने युवाहरूलाई ईशा र तरावीहको प्रार्थना अघि गेट अफ द चेन हुँदै अल–अक्सा पुग्नबाट रोकेका थिए

सम्बन्धित समाचार