6.7k
Shares
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा आवेदन दिइएका निर्वाचन प्रहरी छनोटका लागि खाँदबारी रङ्गशालामा आज परीक्षा लिइँदै । जिल्लामा निर्वाचन प्रहरीका लागि एक हजार ३४ जनाको माग गरिएको छ ।