पोखरीमा डुबेर बालकको मृत्यु

4.3k Shares

सप्तरी‍– बलानविहुल गाउँपालिका-४ बस्ने मो.उमर फारूक मियाँको छोरा ३ वर्षीय मो.फैजानको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार