बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी

4.9k Shares

 

काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई विद्युतीय सवारी साधन उपलब्ध गराएको छ।

चीनमा निर्मित ‘फोटोन’ ब्राण्डको विद्युतीय सवारीसाधनले स्थानीय स्वास्थ्य सेवाको अवस्था सुधारमा सहयोग गर्ने बताइएको छ।

उक्त सहयोग दूतावासद्वारा नेपालमा सञ्चालन हुँदै आएको ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत गरिएको हो ।

यो परियोजनाअन्तर्गत नेपालमा कार्यान्वयन गरिएको यो सहयोग चौथो कार्यक्रम भएको छ।ev-to-bp-hospital-from-china-1.jpg

सम्बन्धित समाचार