सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

7.6k Shares

काठमाडौँ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार  बिहीबार नियमित कार्यसूची अनुसार बैठक बसेको हो । 

सम्बन्धित समाचार