१२ सय २८ मा देखियो कोरोना भाइरस पोजेटिभ

19.3k Shares

काठमाडौं, १८ भाद्र । आज देशैभर १२ सय २८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ भने काठमाडौं उपत्यकामा चार सय ४५ जनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन्  ।
आज देखिएको कोरोना भाइरस पोजेटिभमा पुरुष ८ सय ३४ भने महिलाको संख्या ३ सय ९४ पुगेको छ ।

सम्बन्धित समाचार