खगेन्द्रको हाम्रो पार्टी नेपाललाई दल दर्ताको प्रमाणपत्र (तस्बिरहरू)

6.9k Shares

काठमाडौं– खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। सोमबार मध्याह्न निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ता पत्र लिएका हुन् ।

उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन्।hamro-party-2-a4c9c796-2a46-4c38-a07c-08c3ff388157.pnghamro-party-nepal-11-1ec23762-0b03-43e6-93ad-5389765ee687.png

सम्बन्धित समाचार