माथिको आदेश

13.9k Shares

-माेतीराज बम

मलाई हिंड्न दे
दिंदैन!
किन?
माथिको आदेश छ।
मलाई बोल्न दे
दिंदैन!
किन?
माथिको आदेश छ।
मलाई लेख्न दे
दिंदैन!
किन?
माथिको आदेश छ।
उसो भए
उसलाई जा भन,
कहाँ?
आर्यघाट!
किन?
माथिको आदेश छ!!

सम्बन्धित समाचार