तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

9.6k Shares

काठमाडौं– स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन ७०० रुपैयाँले घटेको हो ।
  
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४५  रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

सम्बन्धित समाचार