बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

8.2k Shares

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी गर्ने एक शिक्षकलाई हटाएको छ ।

विद्यालयले विज्ञप्ति जारी गर्दै विद्यालयका शिक्षक शिवशङ्कर शुक्लालाई बर्खास्त गरिएको जानकारी दिएको हो ।

जेनजी प्रदर्शनका क्रममा शिक्षक शुक्लाले भाटभटेनी सुपरमार्केटमा चोरी गरिरहेको देखिएको थियो ।

प्रधानाध्यापक दिनेश थापाले जारी गरेको विज्ञप्तिमा उनलाई आजैदेखि लागू हुनेगरी हटाइएको उल्लेख छ ।kalika-bigyapti-1.png

सम्बन्धित समाचार