कर्णालीका मुख्यमन्त्री कँडेलको सरकारी र निजी निवासमा आगजनी र तोडफोड

9.8k Shares

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको निजी निवासमा पनि आगजनी गरिएको छ।

जेनजी आन्दोलनकारीहरुले मंगलबार बेलुका वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानमा रहेको कँडेलको निजी निवासमा पनि तोडफोड र आगजनी गरेका हुन् ‌।

त्यसअघि उनीहरुले सरकारी निवासमा पनि आगजनी गरेका थिए ।541950676_1743573822961382_4605805181084656062_n_zdR6fW4aTx.jpg

सम्बन्धित समाचार