'जेन जी' काे प्रदर्शन : प्रहरी दमनकाे सर्वाेच्च बारद्वारा निन्दा

10.7k Shares

काठमाण्डाै – सर्वोच्च अदालत बार एसोसिएशनले 'जेन जी' को प्रदर्शनका क्रममा भएको प्रहरी दमनको निन्दा गरेको छ ।

सर्वोच्च बारले विज्ञप्ति निकालेर विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार भएको उल्लेख गर्दै स्थिति थप प्रतिकूल हुन नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन अनुरोध गरेको छ । सचिव रमणकुमार कर्णले निकाल्नुभएको विज्ञप्तिमा घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको उल्लेख छ ।

release2_VlF4RDRFh3.jpg

सम्बन्धित समाचार