कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

6k Shares

कञ्चनपुर– बेदकोट नगरपालिका-९ कोल्डस्टोरस्थित सडकमा बा.६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४६ वर्षीय बहादुर रानाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार